कपिलवस्तु ३० भदौ । पुर्व परराष्ट्र मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले एमसीसी नेपालमा भित्रिनेकाम शेरबहादुर देउवा सरकारमा हुँदा भयकोले फेलपास हुने विषयमा एमालेको कूनै संलग्नता नहुने वताउनु भएको छ।एमाले कपिलवस्तुले शिद्धार्थ क्याम्पसमा राखेको अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै उहाले यस्तो वताउनु भएको हो उहाले सत्ता साझेदार दलले मुख्य विपक्षीदलसंग लड्न मोर्चा बनाउने विश्वको एकमात्र…