काठमाण्डौ, २६ पुष । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने तयारी गरेको बताउनुभएको छ । आज सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाले काठमाण्डौमा आयोजना गरेको नेपाल पावर मार्केट समिट लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुर्याउनका लागि सरकारले निजी क्षेत्रलाई त्यसको अनुमति दिने तयारी…