कपिलवस्तु, ३ कार्तिक । तरकारी टिपेर फर्किँदै गर्दा नालामा डुबेर कपिलवस्तुमा १ जनाको मृत्यु भएको छ । आज बुधवार भएको घटना परी बुद्धभुमी नगरपालिका वडा नं १० ढडिहवा बस्ने वर्ष ३२ को सिता थारुको शव फेला परेको छ । यसै गरी सोही ठाउँका वर्ष १२ की सिर्जना थारु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी…