न्युजकारखाना कपिलवस्तु असोज ९ गते ।कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ७, धमौलीमा मध्य रातमा मन्दिरको संरचना भत्काइएको छ । धमौली गाउँ भित्र रहेको राम जानकी मन्दिर परिसरमा रहेको पर्खाल र बरन्डाको भाग एक्स्काभेटर प्रयोग गरी भत्काइएको स्थानीय अजय सिंहले बताए । मध्यरातमा ठुलो आवाज आए पछि गत वर्ष बनाइएको संरचना भत्काइएको थाहा पाएको सिंहले भने…