रुपन्देही ३ भदौ । रुपन्देहीको गैडहवा गाउँपालिकालाई फुसको छानो मुक्त वनाउने अभियान अन्तर्गत यो वर्ष एकसय ८० घर परिवारलाई जस्तापाता वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत प्रति परिवार १०\१० थान जस्तापाता वितरण गरिएको कार्यक्रमका सहजकर्ता घनश्याम तिवारीले जानकारी दिनुभयो । गाउँपालिका आफैले सुरु गरेको यो अभियानमा अहिले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमले आर्थिक…