काठमाडौं, २१ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्तारुढ गठबन्धनको बैठक चल्दा चल्दै बालुवाटारबाट बाहिरिएका छन् । दिउँसो २ बजे पार्टी स्थायी कमिटी बैठकको बीचमै मन्त्री हुनेको सूची लिएर बालुवाटार पुगेका उनी दुई घण्टाभन्दा धेरै छलफलमा बसेर बाहिरिएका हुन् ।गठबन्धनका दलहरुले मन्त्रीको भागवण्डा गरिसकेका छन् । जस अनुसार नेपालको एकीकृत समाजवादीको भागमा ५ मन्त्री…