बागमती, ३ असोजबागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरूले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले संविधानको अक्षरशः पालना र कार्यान्वयन भए मुलुक समृद्धि यात्रामा तीव्र गतिमा अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।केन्द्रीकृत…