कपिलवस्तु १४ साउन। आज कपिलवस्तुको बाणगंगा नेपालमा ९ औँ,प्रदेशमा तेस्रो र कपिलवस्तु जिल्लामा पहिलो नगरपालिकाका रुपमा बालमैत्री नगर घोषणा गर्न लागीएको छ।एक कार्यक्रमकाबिच शुक्रवार आज बालमैत्री नगर घोषणा गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताए । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले बिभिन्न महत्वुर्ण निर्णय समेत गरेको…