कपिलवस्तु २५ कार्तिक । कपिलवस्तुमा राष्ट्रियजनगणना २०७८ को कार्यको सुरुवात भएको छ । आज प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले आफ्नो विवरण दिएर शुभारम्भ गर्नु भएको हो । कोहि नछुटौ नदोहोरिउ सहि विवरण दिउ , राष्ट्रिय जनगणना सफल पारौं भन्दै उहाले जनगणना आजदेखि कपिलवस्तुमा पनि सुरु भएको घोषणा गर्नु भयो । । ‘मेरो गणना मेरो सहभागिता’…