दाङ,२४ साउन । पुर्व सभामुख एवं प्रतिनिधी सभा सदस्य कृष्णबहादुर महराले जनयूद्धका शहिद प्रगतिशील साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुकको योगदानलाई कसैले अपमान गरे सिंगो परिवर्तनकै अपमान हुने चेतावनी दिनु भएको छ । शनिबार दाङको घोराहीमा आयोजित स्वर्गीय लोककुमारी रिजालको चौथो स्मृति सभा एवं पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले यस्तो धारण व्यक्त गर्नु भएको हो । नेपाल…