दाङ २४ साउन । पछिल्लो समय दाङ देउखुरी क्षेत्रमा पटक पटक विद्युत जाने समस्याले उपभोक्ताले हैरानी खेप्नु परेको छ । उच्च गर्मीको समयमा विद्युत दिउशो राती जतिबेला पनि झयाप्प झयाप्प विद्युतु जाँदा ज्यादै समस्या भउको उपभोक्ताको गुनासो छ । लमही नगरपालिका वडा नम्बर १ कौरीया निवासी विबेक केसीले राती सुतिरहेको समयमा विद्याुत जाँदा आफुहरु गर्मीले उकुस मुकुस…