देउखुरी २१ साउन । प्रदेश ५ का मुख्यमन्त्रीशंकर पोख्रेलले धारा खोलेर खानेपानी योजनाको औपचारिक शुरुवात गर्दै प्रदेश सरकारबाट प्रदेशका १७ हजार घरमा खानेपानी धारा पु¥याएको बताउनु भएको छ ।दाङको लमही नगरपालिका वडा नम्बर १नर्ती खानेपानी सरसफाई आयोजनाको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश ५ मा स्वच्छ खानेपानी पु¥याउने अठोट लिएको भन्दै दाङमा मात्रै साउन महिनामा चारवटा खोपानी योजना…