कपिलवस्तु, असोज ३नेकपा (एमाले) का नेता डम्मर शर्माले संविधानको संरक्षण र बचाउने जिम्मेवारी केवल राजनीतिक दलको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो । संविधान दिवसको अवसरमा नेकपा (एमाले) बाणगंगा र नेपाली कांग्रेस बाणगंगा, संयुक्त रूपमा कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता शर्माले जेन जि पुस्ताका…