कपिलवस्तु ६ असार ।कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीको नेतृत्वमा मास्क नलगाउनेलाई ठाउका ठाउ कारवाही गर्ने अभियान सदरमुकाम तौलिहवावाट शुरु भएको छ । जस अन्तर्गत कोरोनाका बेला जारी निषेधाज्ञामा समेत मास्क नलगाई बजार हिडडुल गर्ने १९ जनालाई प्रहरीले कारबाही गरेको छ । तौलिहवा बजारमा मास्क प्रयोग नगर्ने तथा अन्य मापदण्ड पालना नगर्ने लाई नियन्त्रणमा लिई संक्रमण…