कपिलवस्तु १७ साउन । कुनै दिन काम गरेर नमुना अदालतको उपाधी हासिल गरेको कपिलवस्तु अदालतले गत आवमा कामका हिसावले जष्टपास नतिजा हासिल गरेको छ । आफ्नै लक्ष्यको ४४ प्रतिसत सफलता हासिल गरेर फेल हुनवाट जोगिएको हो । तर राम्रो अंक भने ल्याउन सकेन । अदालतले नै सार्वजनिक गरेको विवरण अनुसार कपिलवस्तु अदालतमा ४४ दशमलव ८ प्रतिशत मात्र मुद्दा फर्छौट…