तुलसीपुर, २४ असोज । दाङमा १३ जना जुवाडे नगद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही ९ बस्ने ५५ बर्षिय दुर्गा बहादुर घर्ति, सोहि ठाउँ बस्ने ४१ बर्षिय पुस्कर केसी, ५५ बर्षिय होम बहादुर केसी, ५८ बर्षिय मनविर चौधरी, ५८ चिल्लु चौधरी, ३१ बर्षिय कालिचरण चौधरी, ४१ बर्षिय कमल चौधरी, ५४ बर्षिय गिर बहादुर…