कपिलवस्तु ३ असार । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारी उत्कृष्ट प्रहरीको रुपमा सम्मानित भएका छन् । २०७८ साल जेष्ठ महिनामा अपराध अनुसन्धान लगायत प्रहरी सेवा अन्र्तगत गर्नु पर्ने कार्यहरु उत्कृष्ट ढंगबाट सम्पादन गरे वापत डिएसपी भण्डारीलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको हो । संघीय प्रहरी ईकाई कार्यालय भैरहवाका एसएसपी शुशिल कुमार यादवले जिल्ला…