काठमाडौं, ६ जेठ । राष्ट्रियसभाको रिक्त पदका लागि आज (बिहीबार( बागमती प्रदेशमा उपनिर्वाचन हुँदै छ । वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो ।उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, विपक्षी गठबन्धनको समर्थनमा एमालेका माधवकुमार नेपाल समूहका खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ चुनावी मैदानमा छन् ।मुख्य प्रतिस्पर्धी भने…