सागर वि ककपिलवस्तु २७ मंसिर । कपिलवस्तुमा हालसम्म २ लाख ७७ हजार बढीले कोरोनाविरुद्धको कम्तीमा एक मात्रा खोप लगाएका छन् । जिल्लाका १० पालिकामा संचालन गरिएको खोप अभियान अन्तर्गत २ लाख ७७ हजार बढीले एक मात्रा खोप लगाएका हुन् । यही मंसिर २० गते देखि संचालन गरिएको खोप अभियानमा एक हप्ताको अवधिमा एक लाख १०…