कपिलवस्तु २६ असार । कपिलवस्तुमा ३ अर्व ४६ करोड लागतमा ५ वटा खण्डवाट एकैसाथ निर्माण शुरु भएको हुलाकी सडकको क्षेत्राधिकारमा बनेका घर टहरा हटाउने क्रममा अवरोध पैदा भएपछि कपिलवस्तुमा भएको सर्बपक्षिय भेलाले बल प्रयोग गरेरै अवरोध हटाउने निर्णय गरेको छ । ५ वटा खण्डमा करिव ७ सय घर टहारा हटाउनु पर्नेमा ६ सय जति कपिलवस्तु…