रुकुम, २१ मंसिर । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२ रातामाटामा जन्ती बोकेको बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार सोमबार बेलुका जन्ती बोकेको बस दुर्घटना भएको हो । बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिकाको घिमानेतर्फ फर्किरहेको ग१ख२१०९ जन्ती बस दुर्घटनामा परेको प्रहरीले जनाएको…