दाङ, २४ मंसिर । दाङमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । गएराति भएको दुर्घटनामा परि मोटरसाइकल चालक घोराही उपमहानगरपालिका(१६ का ४३ वर्षीय युवराज चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेका चन्द चढेको रा ४ प ४०२ नम्बरको मोटरसाइकललाई तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १…