काठमाडौ २१कार्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधि समाप्त हुँदा वाणिज्य बैंकको औसत आधार दर (बेस रेट) ७.५० पुगेको छ । सामान्यतया बैंकहरुले बेस रेटमा निश्चित प्रिमियम थपेर कर्जाको ब्याज दर तय गर्ने भएकाले सबैभन्दा कम बेस रेट हुने बैंकले तुलनात्मक रुपमा कम ब्याजदरमा ऋण प्रवाह गर्ने सम्भावना हुन्छ । त्यसैले ऋण लिनुअघि कुन बैंकको…