कपिलवस्तु ७ कार्तिक । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज शनिबार मुलुकभर ६ हजार सात सय ४२ वडा मध्ये प्राय सबैमा वडास्तरका अधिवेशन सम्पन्न भएका छन् ।वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो । यसैविच नेकपा एमाले कपिलबस्तुले जिल्लाका ९६ वटा वडा मध्ये आज ९२ वटा वडामा वडा अधिवेशन सम्पन्न…