काठमाडौं २५ असोज,। शुक्रबार मन्त्रिपरिषद् विस्तारसँगै सत्तारुढ गठबन्धनका नेताहरुले राहतको सास फेरेका छन् । किनकी उनीहरुले अब कहिले मन्त्रिपरिषद्ले पूर्णता पाउँछ भन्ने प्रश्न सामना गर्नुपर्ने छैन ।गठबन्धनका पाँच दलमध्ये एक राष्ट्रिय जनमोर्चा सरकारमा सामेल छैन । नेकपा ९मसाल० को चुनावी मोर्चाका रुपमा सक्रिय राष्ट्रिय जनमोर्चाले २०७४ को आम निर्वाचनमा वाम गठबन्धनको सहयोगमा प्युठानबाट एक सिट…