कपिलवस्तु १२ असोज। कपिलवस्तुको सुद्धोदन गाउपालिकामा एकै साथ ४ स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गाउपालिकाले एकै पटक ४ वटा एम्बुलेन्स खरिद गरी ४ वटा बाडमा रहेको स्वास्थय चौकीलाई हस्तान्तरण गरेको हो । यससंगै पालिकामा रहेको ६ वटै वडाका स्वास्थ्य चोकीमा एम्बुलेन्सको सेवा पुगेको छ । पालिकामा रहेका जनताको स्वास्थ्य सेवामा पहुच बढाउन गाउपालिकाले एकै…