कपिलवस्तु ४ चैत ।सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पतालले धमाधम सेवा बिस्तार गर्दै गएको छ । यसैक्रममा मंगलवार फिजियोथेरापी र आखाको जाच सेवा सेमत अस्पतालमा शुभारम्भ गरिएको हो । कपिलवसतु नगरपालिकाका मेयर किरण सिंहले रिबन काटेर सो सेवाको शुभारम्भ गरेका थिए । सो लगत्र्तै उनले आफनो खुट्टाको फिजियोथेरापी र आखाको जाच समेत गराएका थिए । सो…