कपिलवस्तु, १३ असोज। नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत कपिलवस्तुमा नगर तथा गाउँ अधिबेशन आज बुधवार हुदैछ । निर्बाचनको महोल बढ्दै जाँदा कपिलवस्तुमा क्रियाशिल र स्थापित पत्रकार समेत चुनावी मैदानमा होमिएका छन् कोही निर्वाचित भएर सुरक्षित बसेका छन् कोही भुनाव जितेर पदाधिकारी बन्ने तयारीमा जुटेका छन् । कपिलवस्तुमा रही पत्रकारीता गर्दै आएका काँग्रेस कृयाशिल सदस्यले नगर समितीको पदाधिकारीमा…