काठमाडौँ २६ बैशाख । सांसद पदबाट सामूहिक बहिर्गमनको तयारी गरेको नेकपा एमालेभित्रको माधव नेपाल पक्षले आइतबार राजीनामा नबुझाउने भएको छ। नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी ओलीको पक्षमा बहुमत नजुट्ने देखेपछि नेपाल पक्षले तत्कालै राजीनामा नबुझाउने निर्णय गरेको हो। यद्यपि सोमबारसम्म यो निर्णयमा फेरबदल हुनसक्ने पनि सांसद श्रेष्ठले जानकारी दिए।यो संगै तत्कालकालागि एमालेको…