कपिलवस्तु २८ माघ । उद्योग बाणिज्य संघ कपिलवस्तुको विहान ७ :३० सम्मको अपडेट अनुसार प्रगतीशिल प्यानलका टोपनारायण बेल्वासे भन्दा लोकतान्त्रिक प्यानलका डोलक राम घिमिरेको मतान्तर २२ ले बढी देखिएको छ । घिमिरेले ५३५ र वेलवासेले ५१३ मत ल्याउनु भएको छ । अहिले वोडगाउ र ४ नम्वरको मत गणना भई रहेको छ । वोडगाउ वेल्वासेको पकड…