कपिलवस्तु २३ माघ। कपिलवस्तु संघिय शासनको ऐतिहासिक जननी भूमी भएको वताउदै यो जिल्ला पर्यटनको मुहान र उद्योग खानीका रुपमा विकसीत हुने संभावना बोकेकोे नेपाल उद्योग बाणिज्य महासँघका अध्यक्ष शेखर गोल्छाले बताउनु भएको छ । उहाको यो भनाईले कपिलवस्तुवासीको उत्साह बढाएको छ भने सबैलाई गौरवान्ति तुल्याएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको १४ औ साधारणसभा तथा ७…