बुटवल १ असार । रुपन्देहीमा निषेधाज्ञाको स्वरुप परिवर्तन गरि असार ७ गते सम्म निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै निषेधाज्ञाको स्वरुप परिवर्तन भएको जनाएको हो । निषेधाज्ञाको स्वरुप परिवर्तन भएसँगै रुपन्देहीमा बन्द भएका पसल तथा व्यवसायहरु पनि खुल्ने भएका छन् । तर ति व्यवसाय निश्चित समयसम्म मात्र सञ्चालन गर्न पाइने…