कपिलवस्तु भाद्र ३१ ‘जेनजी पुस्ता’ले भाद्र २३ र २४ गरेको प्रदर्शनका क्रममा जीवन गुमाउनु भएका ब्यक्तिहरु प्रति बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाणगंगा कपिलवस्तुले विज्ञप्ती मार्फत श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । नगर प्रमुख चक्रपाणी अर्यालद्धारा जारी विज्ञप्तीमा आन्दोलनमा क्रममा घाइते सम्पूर्ण प्रति शिर्घ स्वास्थ्य लाभको कामना गरेको…