काठमाडौँ ४ चैत्र । नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको यात्रुबाहक बस जाँचका क्रममा लागुऔषधसहित दुई भारतीय नागरिकलाई बुधबार बिहान पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत बिहार मोतिहारी मौहावाका १९ वर्षीय पप्पुकुमार यादव र भारत बिहार…