वैशाख २८, बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट सोमबार बेलुका यता १३ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरु प्रादेशीक अस्पतालको इमरजेन्सी र कोरोना विशेष अस्पतालको आइसियुमा उपचाररत हुन्। मृत्यु भएका मध्ये ८ जना रुपन्देहीका छन्। बुटवलको वडा नम्बर १७ का ७८ वर्षिय पुरुष, वडा नम्बर ११ का ३६ वर्षिय पुरुष र ४२ वर्षिय पुरुष,…