कपिलवस्तु कोरोनाको कहरमा कपिलवस्तु जिल्लामा कन्तबिजोग बनाएको छ । सङ्क्रमितले उपचार पाउन सकस भएको छ । अक्सिजन नपाएर बिरामी अतालिएका छन् । अस्पतालमा सङ्क्रमितले बेड पाउन नसक्दा भुईँमा पी फर्म राखेर बस्नु परेको छ । जिल्ला भरको स्वास्थ्य सेवाले थेग्न नसकेर बेहाल भएको बेला कपिलवस्तुको यशोधरा गाउँपालिकालाई भने अनौठो रहर जागेको छ । कोरोनाले आक्रान्त बनाएको…