कपिलवस्तु २२ पुष । कालो चस्मा,मास्क, ट्राफिक प्रहरीको पोशाक लगाएको, हातमा सचेतनामूलक सन्देश लेखिएको बोर्ड छोपेर सडकको मध्य भागमा उभीएको एक डमी ट्राफिक, टाढाबाट हेर्दा दुरुस्तै ट्राफिक जस्तो देखिने,लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले अहिले प्रदेशका विभिन्न स्थानहरुमा दुर्घटना न्यूनीकरण गर्न डमी प्रहरी राख्ने गरेको छ । बुधवार कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा चोकमा डमी ट्राफिक प्रहरी…