काठमाण्डौ ९ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।प्रचण्ड-नेपाल पक्षको बैठक बिहान साढे ११ बजे बबरमहलमा बस्नेछ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने तयारी छ । अस्ति मंगलबार नेकपाका दुवै पक्षको केन्द्रीय कमिटी बैठक बसेको थियो ।ओली समूहले ११९९…