कपिलवस्तु २४ माघ।कपिलवस्तु उद्योग वाणिज्यसंघमा निर्वाचनकालागि तालिका सार्वजनिक गरिएको छ । जस अनुसार आज शनिवार उम्मेदवारी दर्ता हुने भएकोछ । आइवार सम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएकोछ भने सोमवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मंगलवार चुनाव हुने भएको निर्वाचन समितिका संयोजक रविराज आचार्यले वताउनु भएको छ । जस अनुसार टोप नारायण बेल्वासे अध्यक्ष रहेको नेकपा…