दाङ ४ पुस । चालूआर्थिक वर्ष २०७७/ ०७८ को पहिलो चौमासिक सम्म दाङमा १ अर्ब १३ करोड ९९ लाख ६० हजार रुपैयाँ लगानी साना उद्योगमा भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका उद्योगमा यो लगानी थप भएको हो । जसबाट ४ सय ५३ जना पुरुष र ३ सय १५ महिला उद्यमी…