कपिलवस्तु २७ मंसिर । कपिलवस्तुमा एकैदिन नेपाली कांग्रेसको प्रदर्शन र राजावादीका रयाली आयोजना भएको छ । मंसिर २९ मा दुबै पक्षको कार्यक्रमलाई भब्य पार्ने तयारी छ । जस अनुसार नेपाली कांग्रेस कपिलवस्तुले यही मंसिर २९ गते तौलिहवामा हुने बिरोध प्रर्दशनलाई सफल बनाउन आग्रह गरेको छ । विरोध पर्दशनमा सहभागि हुन सबैलाई चुले निम्तो स्वरुप अपिल गरेको…