कपिलबस्तु २९ मंसिर । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालको आयोजनामा शिक्षक शिक्षिकाहरुको लागि १ दिने प्राथमिक आँखा उपचार तालिम सम्पन्न भएको छ ।दातृ निकाय नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ नर्वेजियन एसोशियन अफ द ब्लाइन्ड एण्ड पार्सियल्ली साइटेड –नर्बेको आर्थिक सहयोग,छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंज को प्राविधिक सहयोग…