दार्चुला २२ मंसिर । दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक आइतवार राति मालिकार्जनु—१ भर्तोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु घटनास्थलमै भएको हो । मृत्यु हुनेमा बैतडीको दोगेडाकेदार गाउँपालिका वडा नम्बर ५ न्वाली घर भएका चालक २४ वर्षीय शेर सिंह कार्की…