काठमाण्डौ १९ मंसिर । काठमाण्डौमा मोटरसाइकल दुर्घटनामा परेर ३ जना गम्भीर घाइते भएका छन् ।काठमाण्डौको पेप्सीकोलामा दुई ओटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुईजना चालक घाइते भएका छन् । बा ९१ प १८१८ नम्बरको र रा ५ प ४५९१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नक्सालमा कार्यरत प्रहरी जवान २८ वर्षका युवराज…