कपिलवस्तु पुस २८ । कपिलवस्तुको बुद्धभुमी नगरपालिका १ वसन्तपुरमा गुडिरहेको मोटरसाइकल पोलमा ठोकिँदा एक जनाको ज्यान गएको छ । आज (मङ्गलवार) साँझ ७ बजे भएको दुर्घटनामा बुद्धभुमी २ गोरुसिङ्गे थारु गाउँका वर्ष २८ को सुरेन्द्र थारुको मृत्यु भएको हो । गोरुसिङ्गे बाट पत्थरकोट तर्फ जाँदै गर्दा लु १० प ७४४९ नम्बरको मोटरसाइकलले सडक छेउमा रहेको २…