काठमाण्डौ २५ कार्तिक । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल आउने हुनुभएको छ । भ्रमणको मिति तय भइनसके पनि मङ्सिरमा उहाँ नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।नेपाल भ्रमणको मिति तोकिएपछि सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ । भारतको ुद हिन्दूस्तान टाइम्सु ले भने श्रृंगला नोभेम्भर २६ र २७ तारिख अर्थात् मङ्सिर १० र ११ गते…