काठमाडौं २४ कार्तिक । भारत सरकारले नेपाललाई २८ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाइ उक्त भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा स्वास्थ्य मन्त्री ढकालले ती भेन्टिलेटर अत्यावश्यक भएका स्वास्थ्य संस्थामा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो । त्यस्तै कोरोनाविरुद्धको लडाईंमा छिमेकी देशहरुको सहयोग…