बंगलादेश : बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित

एजेन्सी २७ असोज । बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको छ। बलात्कारीलाई मृत्युदण्ड दिने आन्दोलन चर्किएसँगै सरकारले मृतयुदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो।सोमबार बसेको बंगलादेशको मन्त्रिपरिषद बैठकले उक्त विधेयक पारित गरेको हो। इस्लामका अनुसार कोरोना भाइरस महामारीको कारण भर्चुअलरुपमा सम्पन्न भएको बैठकमा महिला तथा बालबालिका शोषण रोकथाम विधेयक पारित भएको छ।

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६