कपिलवस्तु असोज २१जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दसैमा दुर्गा पूजाका लागी माटाले बनेका मूर्ति राख्न प्रतिबन्ध लगाएको छ । भिडभाड भई कोरोना संक्रमण फैलिन सक्ने देखिएको हुँदा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताउनु भयो । कपिलवस्तु जिल्लामा दसैको बेलामा गाउँ गाउँमा मूर्ति राख्ने प्रचलन रहेको छ । प्राय जसो मधेसी समुदाय र थारु…