काठमाडौं, २० असोज । दुईपल्ट स्थगित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (मंगलबार) दिउँसो बस्ने भएको छ ।अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हिजो भएको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने तय भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।बैठकमा एकता प्रक्रियाका बाँकी काम,…